Month: 9 months ago

Nepal Rastra Bank News

नेपाल राष्ट्र बैंकद्धारा आर्थिक तथा वित्तीय रिपोर्ट सार्वजनिक (पूर्ण पाठसहित)

प्रमुख झलक वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ । आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब […]

Financial Notices 
Nepal Rastra Bank News

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित) (पूर्ण पाठ)

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ तेस्रो पटक संशोधन गरेको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कार्यविधि संशोधन गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपूर्ण कर्जाका लागि महिला उद्यमी बन्नका लागि अधिकतम १५ लाखसम्म कर्जा सहुलियत कर्जा पाउने छन् । त्यसैगरी, व्यवसायीक कृषि तथा पशुपन्छी […]

Financial Notices 
Nepal Rastra Bank News

साधारण सभा र लाभांश स्वीकृत गर्न राष्ट्र बैंकले लागु गर्याे नयाँ कार्यविधि , २०७७ (पूर्ण पाठ सहित)

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको लाभांश स्विकृत गर्न नयाँ कार्यविधि लागु गरेको छ। राष्ट्र बैंकले वार्षिक हिसाव सार्वजानिक गर्ने तथा स्वीकृति प्रदान गर्दा अपनाइने प्रकृयामा एकरुपता ल्याउन इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमतिप्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धि कार्यविधि २०७७ लागु […]

Financial Notices 
Nepal Rastra Bank News

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गका लघुवित्त कम्पनीहरुलाई जारी नयाँ निर्देशन (पूर्ण पाठ सहित)

नेपाल राष्ट्र बैङ्कले इजाजत पत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई आइतबार जारी गरेको एकीकृत निर्देशन २०७७ जारी गरेको छ । जस अनुसार अबका दिनमा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि स्थिर ब्याज दर कायम गर्नुपर्ने भएको हो । अब लघुवित्त संस्थाबाट कर्जा लिनेमा पनि ब्याज दर परिवर्तनको त्रास हट्ने भएको छ । साथै ब्याज पनि […]

Financial Notices 
Live Updates Covid-19 Cases