Nepal Rastra Bank News
Financial Notices  

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित) (पूर्ण पाठ)

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ तेस्रो पटक संशोधन गरेको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कार्यविधि संशोधन गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपूर्ण कर्जाका लागि महिला उद्यमी बन्नका लागि अधिकतम १५ लाखसम्म कर्जा सहुलियत कर्जा पाउने छन् । त्यसैगरी, व्यवसायीक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड, शिक्षित युवा तथा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्केकालाई युवा परियोजना कर्जा १० लाख उपलब्ध गराइने भएको छ । हेर्नुहोस पूर्णपाठ सहित ।

sahuliyatpurna-karyabidhi-nrb

Live Updates Covid-19 Cases