सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित) (पूर्ण पाठ)
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ तेस्रो पटक संशोधन गरेको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कार्यविधि संशोधन गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपूर्ण कर्जाका लागि महिला उद्यमी बन्नका लागि अधिकतम १५ लाखसम्म कर्जा सहुलियत कर्जा पाउने छन् । त्यसैगरी, व्यवसायीक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड, शिक्षित युवा तथा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्केकालाई युवा परियोजना कर्जा १० लाख उपलब्ध गराइने भएको छ । हेर्नुहोस पूर्णपाठ सहित ।
sahuliyatpurna-karyabidhi-nrb