दुई वर्षभित्र क्यासलेस कारोबार: प्रविधि र इन्नोभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोड
काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ । “डिजिटल पेमेन्टको भविष्य” का विषयमा शनिवार आयोजना गरिएको डिजिटल संवादमा सरोकारवालाहरूले राष्ट्र बैंकलाई इन्नोभेसनलाई प्रवद्र्धन गर्दै यसको मजबुत इकोसिस्टमको विकासमा ध्यान दिन सुझाव दिएका […]