नेपाल राष्ट्र बैंक समाचार, ६५ औं वार्षिकोत्सव विशेषांक, २०७७…
नेपाल राष्ट्र बैंकले आफ्नो ६४ वर्ष पूरा गरी ६५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल राष्ट्र बैंक समाचार, ६५ औं वार्षिकोत्सव विशेषांक, २०७७ प्रकाशन गरेको छ । विश्वभर सम्पूर्ण मानव जागि नै नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आक्रान्त रहेको यस त्रासदपूर्ण घडीमा देशको केन्द्रीय बैंक वार्षिकोत्सवको उल्लासलाई थाती राखी देश र जनताका वित्तीय तथा मोद्रिक आवश्कताको सहज व्यवस्थापनमा जुटिरहो र नेपाल सरकार, नेपाली जनता, नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकाय तथा संस्थाहरु एवम् विश्वका विभिन्न मुलुकको प्रयास, सहयोग तथा समन्वयमा कोभिड–१९ बाट उन्मसक्ति पाृने अपेक्षा गरिएको बताईएको छ ।
नेपाल राष्ट्र बैंक समाचार, ६५ औं वार्षिकोत्सव विशेषांक, २०७७ (पूर्ण पाठ सहित)