बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना अब एकै Click मा
कारोबार पत्रिका, ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना, एउटै अनलाइनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याइएको जनाएको छ ।