Uncategorized
Financial Notices  

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

(आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित)

प्रमुख झलक

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत छ ।
  • आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ ।
  • संघीय सरकारको खर्च रु.४१५ अर्ब ७५ करोड र राजस्व परिचालन रु.४२२ अर्ब २४ करोड भएको छ ।
  • विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.० प्रतिशतले बढेको
    छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ११.० प्रतिशतले बढेको छ ।
    वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १५.० प्रतिशत
    छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-2020.21

Current Macroeconomic and Financial Situation of Nepal
(Based on Six Month’s Data Ending Mid-January, 2020/21)

Major Highlights
– Inflation remained 3.56 percent on y-o-y basis.
– Imports decreased 4.8 percent and exports increased 6.1 percent.
– Remittances increased 11.1 percent in NPR terms and 6.7 percent in USD terms.
– Balance of Payments remained at a surplus of Rs.124.92 billion.
– Gross foreign exchange reserves stood at USD 12.78 billion.
– Federal Government spending amounted to Rs.415.75 billion and revenue collection Rs.422.24 billion.
– Broad money (M2) expanded 9.6 percent. On y-o-y basis, M2 expanded 23.0 percent.
– Deposits at BFIs increased 9.2 percent and claims on private sector increased 11.0 percent.
On y-o-y basis, deposits increased 22.0 percent and claims on private sector 15.0 percent.

Current-Macroeconomic-and-Financial-Situation-English-Based-on-six-Months-data-2020.21

Live Updates Covid-19 Cases