Menu
28

Aug
2019

Shortlisted Candidate for Group Discussion (Management Trainee).

All the candidates shortlisted for Group Discussion – Management Trainee (Century Commercial Bank .Ltd) at Kathmandu Centre are advised with the following details of the Group Discussion. Date: August 29th, 2019, Thursday Venue: CMS Job Pvt.Ltd, Putalisadak-Trinity House, Kathmandu Reporting Time: 15 minutes earlier as per given time.

READ MORE
10

Aug
2019

लिखित परिक्षाको नतिजा प्रकाशित तथा अन्तर्वार्ताको सूचना

Further to the written examination held on 20th July, 2019 for the post of Junior Officers(General Cadre) the below listed candidates have been shortlisted for the Group Discussion and Interview to be held from 19th August, 2019 to 21st August, 2019.The Group Discussion and selection Interview will be held at Corporate Office, Kesharmahal, Kathmandu. All […]

READ MORE

कर्मचारीको नयाँ तलब तोकियो, कसको कति ?

सरकारले बजेटमार्फत १८ देखि २० प्रपतशत तलब बृद्धिको घोषणा गरे अनुरुप कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । विस्तृत जानकारीको लागि तलको लिंकमा हेनुहोला । कसको तलब कति Click Here

READ MORE

प्रदेश ३ मा मोटरसाइकलमा यात्रु बोक्न ‘प्रतिबन्ध’

काठमाडौं- प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएको छ। प्रदेश ३ ले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई (गैर-व्यावसायिक सवारी) व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको छ।  निजी सवारीलाई गैर-व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री […]

READ MORE
26

Jun
2019

Transaction Limit in Nepal

ATM NRP. 25,000 (Per Txn Limit) NPR. 1,00,000 (Daily Txn Limit) NPR. 10,00,000 (Monthly Txn Limit) Bank to Wallet/ Wallet to Wallet/ Wallet to Bank Transfer NRP. 25,000 (Per Txn Limit) NPR. 25,000 (Daily Limit) NPR. 50,000 (Monthly Limit) Mobile Banking (Fund Transfer/ Payment) NRP. 50,000 (Per Txn Limit) NPR. 50,000 (Daily Limit) NPR. 1,00,000 […]

READ MORE

Mahalaxmi Bikas बैंकमा जागीर खुल्यो !!!

Mahalaxmi Bikas बैंकमा जागीर खुल्यो !!!

READ MORE
12

Jun
2019

बिकास बैंकमा कर्मचारी आवश्यकता

Kamana Bikas Bank Career Opportunity

READ MORE

Citizens बैंकमा जागीर खुल्यो !!!

Citizens बैंकमाजागीरखुल्यो!!!

READ MORE
10

Jun
2019

लिखित परिक्षाको लागि भवन कायम गरिएको सूचना– सुर्खेत – RBB

लोक सेवा आयोग सुर्खेत कार्यालय, वीरेन्द्रनगरसूचना नं. १८४/०७५–०७६, मितिः २०७६/०२/२७राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक स्तरका विभिन्न पदहरुको परिक्षा भवन कायम गरिएको सूचना राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दहायको विज्ञापन नं। र पदहरुको लिखित परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ […]

READ MORE
10

Jun
2019

लिखित परिक्षाको लागि भवन कायम गरिएको सूचना

लिखित परिक्षाको लागि भवन कायम गरिएको सूचना लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनासूचना नं. २९०/०७५–७६, मिति २०७६/०२/२७राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाा देहायको विज्ञापन नम्बर र पदहरुको लागि लिखित परीक्षा पूर्व निधारित परीक्षा कार्यक्रम अनुसार तपशिल बमाजिकमको मिति समय र स्थानमा हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

READ MORE