Menu

आर्थिक वर्ष २०७६।७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत बजेट विवरण

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्‍जली अर्पण […]

READ MORE