Category: Monetary Policy

मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकको निर्देशनमौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि निर्देशन जरी गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७६ मा विभिन्न व्यवस्था परिमार्जन भएको जनाएको हो । सेयर धितो ऋणको सीमा ६५ प्रतिशत बाट ७० प्रतिशत पुर्याएको छ भने सेयर धितो ऋणको सीमा ६५ प्रतिशत […]

READ MOREREAD MORE

मौद्रिक नीतिकाे लागि बैंकहरुले पठाए सुझाव (सुझाव-पत्रसहित)मौद्रिक नीतिकाे लागि बैंकहरुले पठाए सुझाव (सुझाव-पत्रसहित)

वाणिज्य बैंकहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई आफ्नो सुझाव पठाएका छन्। बैंकहरुले बैंकास्यारेन्स सेवा फेरि सुरु गर्न माग गरेका छन् । त्यस्तै कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु नहुने, सीआरआर र ब्याजदर अन्तरमा सहुलियत दिनुपर्ने लगाएतका माग गरेका हुन् । यस्तो छ, सुझाव–पत्रको पूर्ण पाठ:

READ MOREREAD MORE

के आयो आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ?के आयो आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ?

काठमाडौँ —  बुधबार गभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा लिइएको ऋणको ब्याजदर ६ महीनाको लाइबर दरमा थप ४ प्रतिशतभित्र हुनसक्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । अहिलेको व्यवस्थामा यस्तो ऋणको ब्याजदर ६ महिनाको लाइबर दरमा […]

READ MOREREAD MORE