मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि निर्देशन जरी गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७६ मा विभिन्न व्यवस्था परिमार्जन भएको जनाएको हो । सेयर धितो ऋणको सीमा ६५ प्रतिशत बाट ७० प्रतिशत पुर्याएको छ भने सेयर धितो ऋणको सीमा ६५ प्रतिशत […]