नेपाल राष्ट्र बैंकद्धारा आर्थिक तथा वित्तीय रिपोर्ट सार्वजनिक (पूर्ण पाठसहित)



प्रमुख झलक
 वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ ।
 आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.५३ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१०५ अर्ब ३७ करोड करोड छ ।
 विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन । वार्षिक विन्दुगत
आधारमा भनेनिक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर १०.३ प्रतिशत छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको तथ्याङ्कमा आधारित)

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Months-data-of-2077.78

Current Macroeconomic and Financial Situation of Nepal
(Based on Two Month’s Data Ending Mid-September, 2020/21)

Current-Macroeconomic-and-Financial-Situation-English-Based-on-Two-Months-data-of-2020.21

Leave a Reply

Your email address will not be published. Required fields are marked *