Uncategorized
Financial Notices  

जेठ २६ गते आइतबार सार्वजनिक विदा

२४ जेठ, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् । सार्वजनिक विदा परेकोले सो दिन नेपाल स्टक एक्सचेञ्जको कारोबार समेत बन्द हुनेछ ।


Live Updates Covid-19 Cases