आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा आइतबार साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरीएको छ । हेर्नुहोस् आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा पूर्णपाठ सहित