फिनटेक क्षेत्रमा भरपर्दो “फाइनान्सीयल नोटिसेस्”
ICT Samachar / सोमबार, २२ बैशाख, २०७७ “फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक नोटिस पोर्टल हो । आजभन्दा ४ वर्ष अगाडी अर्थात २०१६ मा ट्रिउम्फ मिडियाका संस्थापक प्रकाश अर्यालले बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गर्ने सूचनाहरुलाई डिजिटल […]