Tag: Financial Notices

के आयो आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ?के आयो आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ?

काठमाडौँ —  बुधबार गभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा लिइएको ऋणको ब्याजदर ६ महीनाको लाइबर दरमा थप ४ प्रतिशतभित्र हुनसक्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । अहिलेको व्यवस्थामा यस्तो ऋणको ब्याजदर ६ महिनाको लाइबर दरमा […]

READ MOREREAD MORE

बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना अब एकै Click माबैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना अब एकै Click मा

कारोबार पत्रिका, ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना, एउटै अनलाइनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याइएको जनाएको छ ।

READ MOREREAD MORE

बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमाबैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमा

Banking Khabar ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम (www.financialnotices.com) सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।

READ MOREREAD MORE

बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै ठाउँमाबैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै ठाउँमा

Samaya Post नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियलनोटिसेस् डट कम (www.financialnotices.com) ट्रिउम्फ मिडियाले सञ्चालनमा ल्याएको छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियलनोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।

READ MOREREAD MORE