Tag: Financial Notices

Two sides of the same coin: Financial and digital inclusionTwo sides of the same coin: Financial and digital inclusion

The issue of how to tackle financial inclusion has long been a part of the conversation in banking and financial services circles. Regulations have led to the UK’s biggest banks having to provide ‘basic bank accounts’ to cater for those who do not qualify for regular current account products. Many fintech and prepaid players have […]

READ MOREREAD MORE

नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७

नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउनेउद्देश्यले, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरीदेहायको कार्यविधि बनाइएको छ । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि उपर राय सुझाब सम्बन्धमा

READ MOREREAD MORE

तपाईंको प्रदेश र स्थानीय तहमा कति बजेट आयो ? (हेर्नुहोस् पूर्ण विवरण)तपाईंको प्रदेश र स्थानीय तहमा कति बजेट आयो ? (हेर्नुहोस् पूर्ण विवरण)

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सात प्रदेशका लागि रू.९९ अर्ब ८७ करोड ३७ लाख विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले रू.३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ । प्रदेश नं. १ ले […]

READ MOREREAD MORE

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट (पूर्णपाठ सहित)आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट (पूर्णपाठ सहित)

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आ.व. २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।आगामी आर्थिक वर्षका […]

READ MOREREAD MORE

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक (पूर्ण पाठसहित)नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक (पूर्ण पाठसहित)

राष्ट्र बैंकले चालु आ.व.मा मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक गरेको छ । कोभिड–१९ को संक्रमण तथा लकडाउनका कारण केही ढिलाई भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक रिपोर्ट मंगलबार सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो समिक्षा रिपोर्ट पूर्ण पाठसहित यहाँ प्रस्तुत गरिएको छ ।

READ MOREREAD MORE

१६ खर्ब ९५ अर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव (पूर्णपाठ सहित)१६ खर्ब ९५ अर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव (पूर्णपाठ सहित)

काठमाडौं । कोभिड–१९ का प्रभाव न्यूनिकरणको लागि अर्थतन्त्रलाई गतिशिल बनाउन समितिले विस्तारकारी बजेट आवश्यक भएको भन्दै १६ खर्ब ९५ अर्बको बजेट ल्याउन सुझाएको छ । सरकारले चालु आ.व. का लागि बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको छ । कोरोना महामारी सुरु हुनु अगावै स्रोत समितिले करिब १७ खर्बको सिलिङ निर्धारण गरेको थियो । […]

READ MOREREAD MORE

दुई वर्षभित्र क्यासलेस कारोबार: प्रविधि र इन्नोभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोडदुई वर्षभित्र क्यासलेस कारोबार: प्रविधि र इन्नोभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ । “डिजिटल पेमेन्टको भविष्य” का विषयमा शनिवार आयोजना गरिएको डिजिटल संवादमा सरोकारवालाहरूले राष्ट्र बैंकलाई इन्नोभेसनलाई प्रवद्र्धन गर्दै यसको मजबुत इकोसिस्टमको विकासमा ध्यान दिन सुझाव दिएका […]

READ MOREREAD MORE

Current Macroeconomic and Financial Situation of NepalCurrent Macroeconomic and Financial Situation of Nepal

(Based on Nine Months’ Data of 2019/20) Major Highlights Inflation remained 6.74 percent on y-o-y basis and 6.53 percent on average during nine months. Imports decreased 7.5 percent and exports increased 12.9 percent. Remittances decreased 4.0 percent. Balance of Payments remained at a surplus of Rs.36.61 billion. Gross foreign exchange reserves stood at Rs.1155.90 billion. […]

READ MOREREAD MORE