राष्ट्र बैंकले सार्वजनिक गर्यो आर्थिक तथा वित्तीय रिपोर्ट (विवरण सहित)
नेपाल राष्ट्र बैंकले चालु आबको १० महिनाको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार वेभ मार्फत सार्वजनिक गरिएको रिपोट अनुसार रेमिट्यान्स घटेको छ । सम्पूर्ण आर्थिक विवरण (Nepali) सम्पूर्ण आर्थिक विवरण (English)