देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित) प्रमुख झलक वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत छ । आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा […]