Day: June 21, 2020

धितोपत्र बोर्डले तयार गर्याे बुक विल्डिङ्ग निर्देशिकाको मस्यौदा (पूर्णपाठ)धितोपत्र बोर्डले तयार गर्याे बुक विल्डिङ्ग निर्देशिकाको मस्यौदा (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेकाे छ ।  नेपाल धितोपत्र बोर्डलेसंलग्न बमोजिमको बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको व्यहोरा जानकारी गराउँदै सम्बन्धित सबै सरोकारवालाहरुलाई यस निर्देशिकाका सम्बन्धमा राय सुझाव भएमा असार १४ गतेभित्र बोर्डको इमेल corporate.finance@sebon.gov.np मा पठाइसक्नुपर्ने बोर्डले जनाएकाे छ । बोर्डले सार्वजनिक गरेकाे बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा यस प्रकारकाे छ :

READ MOREREAD MORE