Month: May 2020

दुई वर्षभित्र क्यासलेस कारोबार: प्रविधि र इन्नोभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोडदुई वर्षभित्र क्यासलेस कारोबार: प्रविधि र इन्नोभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ । “डिजिटल पेमेन्टको भविष्य” का विषयमा शनिवार आयोजना गरिएको डिजिटल संवादमा सरोकारवालाहरूले राष्ट्र बैंकलाई इन्नोभेसनलाई प्रवद्र्धन गर्दै यसको मजबुत इकोसिस्टमको विकासमा ध्यान दिन सुझाव दिएका […]

READ MOREREAD MORE

Current Macroeconomic and Financial Situation of NepalCurrent Macroeconomic and Financial Situation of Nepal

(Based on Nine Months’ Data of 2019/20) Major Highlights Inflation remained 6.74 percent on y-o-y basis and 6.53 percent on average during nine months. Imports decreased 7.5 percent and exports increased 12.9 percent. Remittances decreased 4.0 percent. Balance of Payments remained at a surplus of Rs.36.61 billion. Gross foreign exchange reserves stood at Rs.1155.90 billion. […]

READ MOREREAD MORE

कोरोना भाइरस सङ्क्रमण: कोभिड-१९ भयो भने हाम्रो शरीरमा के हुन्छ?कोरोना भाइरस सङ्क्रमण: कोभिड-१९ भयो भने हाम्रो शरीरमा के हुन्छ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको ज्यान जान्छ? यसको उपचार कसरी भइरहेको छ त? सङ्क्रमणकाल मानिसको शरीरमा प्रवेश […]

READ MOREREAD MORE

फिनटेक क्षेत्रमा भरपर्दो “फाइनान्सीयल नोटिसेस्”फिनटेक क्षेत्रमा भरपर्दो “फाइनान्सीयल नोटिसेस्”

ICT Samachar / सोमबार, २२ बैशाख, २०७७ “फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक नोटिस पोर्टल हो । आजभन्दा ४ वर्ष अगाडी अर्थात २०१६ मा ट्रिउम्फ मिडियाका संस्थापक प्रकाश अर्यालले बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गर्ने सूचनाहरुलाई डिजिटल […]

READ MOREREAD MORE