Day: May 16, 2020

कोरोना भाइरस सङ्क्रमण: कोभिड-१९ भयो भने हाम्रो शरीरमा के हुन्छ?कोरोना भाइरस सङ्क्रमण: कोभिड-१९ भयो भने हाम्रो शरीरमा के हुन्छ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको ज्यान जान्छ? यसको उपचार कसरी भइरहेको छ त? सङ्क्रमणकाल मानिसको शरीरमा प्रवेश […]

READ MOREREAD MORE