Day: March 1, 2020

बीमा समितिले के काम गर्छ ?बीमा समितिले के काम गर्छ ?

बीमा ऐन, २०४९ अनुसार समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन्ः (१) बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (२) बीमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने, (३) बीमक, बीमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र […]

READ MOREREAD MORE