नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइल मनी ल्याउँदै
नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ । यसका लागि नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका बीचमा समझदारी भएको छ । सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात यो सेवा सुरु हुने जनाइएको छ । भुक्तानी सेवा […]