बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमा
Banking Khabar ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम (www.financialnotices.com) सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।