Menu
07

Jun
2019

जेठ २६ गते आइतबार सार्वजनिक विदा

२४ जेठ, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् । सार्वजनिक विदा परेकोले सो दिन नेपाल स्टक एक्सचेञ्जको कारोबार समेत बन्द हुनेछ ।

READ MORE
05

Jun
2019

इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफाँड, रिजल्ट Financial Notices को Website र Mobile App मार्फत हेर्न सकिने

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ (IPO)  कूल आवेदकको १९.११ % आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । तपाइलाई कति प¥यो, रिजल्ट केहि समयमा Financialnotices.com  र Financial Notices को मोबाईल App मार्फत हेर्न सकिने । लघुवित्तको  बिक्री प्रबन्धक रहेको सिभिल क्यापिटले  जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख […]

READ MORE

भोली बुधबार देशभर सार्वजनिक विदा

READ MORE

बजेट मार्फत करको दायरालाई व्यापक परिवर्तन : अब के-केमा लाग्ने भयो कर

सरकारले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट मार्फत करको दायरालाई व्यापक बनाएको छ । आर्थिक विधेयक, २०७६ मार्फत विभन्न कानून संशोधन गर्दै सरकारले आगामी आवका लागि राजस्व वृद्धि गर्ने प्रयास गरेको हो । आगामी आव २०७६/७७ का लागि रू. १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले राजस्वबाट रू. ९ खर्ब ८१ अर्ब १३ करोड […]

READ MORE

विश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट, प्रत्येक मिनेटमा विश्वभर ३८० वेबसाइट बन्ने गर्दछ

तपाईं दैनिक कतिओटा वेबसाइट भ्रमण गर्नुहुन्छ ? आफ्नो काम, रुचि र आवश्यकताअनुसार तपाईं पक्कै पनि कुनै न कुनै वेबसाइट खोल्नुहुन्छ । आफ्नै वेबसाइट छ भने त्यसलाई पनि समय दिनुहुन्छ होला । इन्टरनेट सम्बद्ध काम नै नहुनेहरूले पनि आजभोलि दैनिक विश्व घटना, सूचना तथा समाचार थाहा पाउन सञ्चारमाध्यमका वेबसाइट खोल्ने गर्छन् । विश्वका ५६ दशमलव १ […]

READ MORE

नेपालमा बैंकका CEO को कमाइ दुई करोड भन्दा माथि सम्म, कुन CEO को तलब कति ?

READ MORE
02

Jun
2019

आगामी आर्थिक वर्ष २०७६/७७ मा कुन प्रदेशलाई कति बजेट ट्याइएको छ ?

केन्द्रबाट प्रदेशमा जाने बजेट शीर्षक आव २०७५/७६ आव २०७६/७७ वृद्धिदर (%)मा वित्तीय समानीकरण ५० अर्ब २९ करोड ५५ अर्ब ३० करोड ९.०९ सशर्त अनुदान ६३ अर्ब १३ करोड ४४ अर्ब ५५ करोड –४१.७० समपुरक अनुदान ५ अर्ब ५ अर्ब – विशेष अनुदान ५ अर्ब ५ अर्ब – राजस्व बाँडफाँट ५७ अर्ब १२ करोड ६५ अर्ब […]

READ MORE
02

Jun
2019

अब तपाइको सवारी साधनको सडक कर कति बुझाउनु पर्छ ?

नेपाल सरकारले यस आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधनमा कारमा मूल्यको ७ देखि १० % र मोटरसाइकलमा १५ हजार देखि २ लाख रुपैयाँसम्म सडक निर्माण दस्तुर कायम गरेको छ ।

READ MORE

कार्डबाट खरिद गरेमा भ्याटको १० % रकम उपभोक्ताको बैंक खातामा स्वतः जम्मा हुने

हरेक मानिस दैनिकजसो सानोठूलो किनमेल गरिरहकै हुन्छन् । अहिले कसैको कल्पनामा पनि छैन कि किनमेलमा खर्चिएको रकमको कुनै अंश फर्किएर आउँछ । तर, आगामी साउनपछि सरकारले किनमेलमा उपभोक्ताले खर्चिएको रकमको निश्चित प्रतिशत फिर्ता हुने व्यवस्था गर्दैछ । यसमा एउटा शर्त छ, उपभोक्ताले पसलमा रकमबाट हैन, कार्ड वा विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ । वस्तु […]

READ MORE
29

May
2019

Happy 12th Republic Day Nepal – Namaste!

The 12th Republic Day is being praised in the nation today. The main gathering of the Constituent Assembly framed after the decision hung based on People’s Movement 2062/63 BS reported Nepal as the Federal Democratic Republic nation on Jestha 15, 2065 (May 28, 2008). From that point forward, Nepal began to observe Jestha 15 as […]

READ MORE