Category: Financial Literacy

Financial Literacy

म्युचुअल फण्ड: पूँजी सङ्कलनको माध्यम

म्युचुअल फन्ड पनि कुनै कम्पनीको धितोपत्र वा शेयरजस्तै एक किसिमको सुरक्षण हो । यो हजारौँ लगानीकर्ताहरूले गरेको लगानीको कुल रकम हो । म्युअुचल फन्डको सञ्चालन इजाजतपत्रप्राप्त फन्ड म्यानेजरले गर्दछ । म्युचुअल फन्ड खरिद गर्दा एकाइमा खरिद गर्नु पर्दछ । नेपालमा म्युचुअल फन्ड खरिद गर्दा एक एकाइको लागि मूल्य रु. १०।– कायम गरिएको छ । म्युचुअल […]

Financial Notices 
Financial Literacy

विदेशी विनिमय सम्बन्धी ज्ञान

विदेशी मुद्रा नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी […]

Financial Notices 
Financial Literacy

कर्जा सूचना केन्द्र भनेको के हो ? यसले के काम गर्छ ?

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहितको तीन पुस्ते विवरण यस कार्यालयमा […]

Financial Notices 
Financial Literacy

धितोपत्र/शेयरमा लगानी गर्दा ध्यान दिनुपर्नेकुराहरू

(क) कम्पनीका संस्थापकहरूको स्थिति: जुन कम्पनीको शेयरमा लगानी गर्न चाहेको हो, सो कम्पनीका संस्थापकहरूको शैक्षिक योग्यता, कम्पनी सञ्चालन सम्बन्धी अनुभव, हाल संलग्न पेसा, व्यवसाय र ती व्यवसायको वित्तीय स्थिति, व्यवसायिक छवि, सामाजिक पहिचान, अन्तर्राष्ट्रिय सम्पर्कजस्ता तथ्य बारे जानकारी लिनु पर्दछ । (ख) कम्पनीको वित्तीय स्थिति कम्पनीको वित्तीय स्थिति अर्थात् सम्बन्धित कम्पनीको अधिकृत पूँजी, चुक्ता पूँजी, […]

Financial Notices 
Financial Literacy

व्यक्तिगत पैसा व्यवस्थापन गर्ने बानी कसरी बसाउन सकिन्छ ?

– एक व्यक्ति वा संस्थाको लागि आफूसँग भएको पैसाको सदुपयोगबाट पूरा गर्न सकिने परियोजनाहरू के के हुन सक्छन् भनेर पूर्व अनुमान गर्नु नै वित्तीय लक्ष्य हो । लक्ष्य लामो पनि हुन सक्छ, छोटो पनि हुन सक्छ । – ५ वर्षपछि घर बनाउन लिएको ऋण कसरी तिर्ने भनेर तालिका बनाएर पूरा गर्नु र एक महिनापछि तिर्नुपर्ने […]

Financial Notices 
Financial Literacy

बीमासँग सम्बन्धित शब्द तथा तीनकोअर्थ

बीमालेखः बीमालेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो । बीमकः बीमा गर्ने कम्पनी । बीमित: बीमा गरिएको व्यक्ति, पशुपंक्षी वा धन । बीमाशुल्क प्रिमियम: बीमा कम्पनीले वीमितको जोखिम ग्रहण गरे वापत बीमितसँग जोखिम अनुसार लिने शुल्क । बीमा अवधि: बीमालेखमा उल्लेख भए अनुसार बीमाको जोखिम स्वीकार गरिने अवधि । मृत्यु […]

Financial Notices 
Financial Literacy

वित्तीय साक्षरता भनेको के हो ?

वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा शिपको रूपमा परिभाषित गरेको पाइन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक (उपभोक्ता) को […]

Financial Notices 
Branchless Banking Agent in Nepal
Financial Literacy

What is Branchless Banking

Banks offer a variety of products and services. One of the channels they use to deliver these is branchless banking, which is the delivery of financial services without relying on bank branches. By the definition of the Consultative Group to Assist the Poor (CGAP), branchless banking can involve:– Use of technology, such as payment cards […]

Financial Notices 
Financial Literacy

National Strategies Of Financial Education – Way Forward

Prakash Koirala Financial education is a planned programme of learning opportunities and experiences designed to increase the financial capability of students from every social and cultural background. This is the ability to manage one’s finances and become a confident, questioning and informed consumer of financial services that are available in the market. Money awareness programme […]

Financial Notices 
Live Updates Covid-19 Cases