तपाईंको प्रदेश र स्थानीय तहमा कति बजेट आयो ? (हेर्नुहोस् पूर्ण विवरण)
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सात प्रदेशका लागि रू.९९ अर्ब ८७ करोड ३७ लाख विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले रू.३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ । प्रदेश नं. १ ले […]