Author: Financial Notices

कर छुटको सीमा बढ्यो, सेयरमा लाग्ने कर पनि घट्योकर छुटको सीमा बढ्यो, सेयरमा लाग्ने कर पनि घट्यो

काठमाडौं : सरकारले कर छुटको सीमा हेरफेर गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधयेक २०७६ मार्फत करदातालाई दिइने गरेको कर छुटको सीमा पनि बढाएका हुन्। दुई वर्षयता जस्ताकोत्यस्तै राखिएको कर छुटको सीमामा हेरफेर गरिएको हो। यसअनुसार अब व्यक्तिका हकमा वार्षिक ४ लाख रुपैयाँ आयकर छुट हुनेछ। यस्तै दम्पतीको हकमा आयकर छुटको सीमा ४ लाखबाट बढाएर साढे ४ […]

READ MOREREAD MORE

यस आर्थिक वर्षमा सरकारले ल्यायोको १५ खर्ब ३२ अर्बको बजेटमा के–के छन त बजेटका विशेषताहरुयस आर्थिक वर्षमा सरकारले ल्यायोको १५ खर्ब ३२ अर्बको बजेटमा के–के छन त बजेटका विशेषताहरु

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् ।बजेटका विशेषता: बजेट– १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख राजस्व– ९ खर्ब ८१ अर्ब […]

READ MOREREAD MORE

नेपाल टेलिकमको गणतन्त्र दिवसको अवसरमा ५० रुपैयाँमा ७ दिन प्रयोग गर्न सकिने ‘रिपब्लिक डे कम्बो प्याक’ अफरनेपाल टेलिकमको गणतन्त्र दिवसको अवसरमा ५० रुपैयाँमा ७ दिन प्रयोग गर्न सकिने ‘रिपब्लिक डे कम्बो प्याक’ अफर

नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिन् ‘रिपब्लिक डे कम्बो प्याक’ अफर ल्याएको छ । टेलिकमले आफ्ना सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने टेलिकमले […]

READ MOREREAD MORE

टेलिकमको फोरजी सेवा विस्तारः कोर नेटवर्कको ६० प्रतिशत काम सम्पन्नटेलिकमको फोरजी सेवा विस्तारः कोर नेटवर्कको ६० प्रतिशत काम सम्पन्न

नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्नका लागि जेडटीई र सीसीएआई हङकङ कम्पनीलाई ठेक्का दिएको मध्य हालसम्म कोर नेटवर्क विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ भने रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तार गर्ने जिम्मा पाएको सीसीएआई हङकङले १ बर्षभित्रमा नेपालभर र्यान नेटवर्क विस्तार गर्नका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरु […]

READ MOREREAD MORE

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइल मनी ल्याउँदैनेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइल मनी ल्याउँदै

नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ । यसका लागि नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका बीचमा समझदारी भएको छ । सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात यो सेवा सुरु हुने जनाइएको छ । भुक्तानी सेवा […]

READ MOREREAD MORE

एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको निर्देशनएटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई सहज र सरल भुक्तानीको लागि सहजै एटिएम कार्ड उपलब्ध गराई विभिन्न ठाउँमा एटिएम मेसिन राख्ने प्रतिप्रर्धा गर्दै आएका छन । सरल, सहज र २४ सै घण्टा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन । पढेलेखेका व्यक्तिले सहजै […]

READ MOREREAD MORE

कुन कुन स्यानीय तहमा सरकारले कति जनालाई दिदै छ रोजगारी (विवरण सहित)कुन कुन स्यानीय तहमा सरकारले कति जनालाई दिदै छ रोजगारी (विवरण सहित)

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ । यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई न्युनतम ३० दिनकोे रोजगारी दिनुपर्नेछ । सरकारले यसै वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै न्यनतम रोजगारी अथवा नभए निर्वाह […]

READ MOREREAD MORE

एकाएक सरकारद्वारा सामाजिक सञ्जाल अस्थायीरुपमा प्रतिबन्धको निर्णय, यस्तो छ कारणएकाएक सरकारद्वारा सामाजिक सञ्जाल अस्थायीरुपमा प्रतिबन्धको निर्णय, यस्तो छ कारण

काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वमा भएको बम आक्रमणको विषयमा सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटनाले हिंसात्मक रुप लिएपछि श्रीलंकन सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो । सामाजिक संजाल फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटनाले उग्ररुप लिएपछि हाल […]

READ MOREREAD MORE