Author: Financial Notices

बजेट मार्फत करको दायरालाई व्यापक परिवर्तन : अब के-केमा लाग्ने भयो करबजेट मार्फत करको दायरालाई व्यापक परिवर्तन : अब के-केमा लाग्ने भयो कर

सरकारले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट मार्फत करको दायरालाई व्यापक बनाएको छ । आर्थिक विधेयक, २०७६ मार्फत विभन्न कानून संशोधन गर्दै सरकारले आगामी आवका लागि राजस्व वृद्धि गर्ने प्रयास गरेको हो । आगामी आव २०७६/७७ का लागि रू. १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले राजस्वबाट रू. ९ खर्ब ८१ अर्ब १३ करोड […]

READ MOREREAD MORE

विश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट, प्रत्येक मिनेटमा विश्वभर ३८० वेबसाइट बन्ने गर्दछविश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट, प्रत्येक मिनेटमा विश्वभर ३८० वेबसाइट बन्ने गर्दछ

तपाईं दैनिक कतिओटा वेबसाइट भ्रमण गर्नुहुन्छ ? आफ्नो काम, रुचि र आवश्यकताअनुसार तपाईं पक्कै पनि कुनै न कुनै वेबसाइट खोल्नुहुन्छ । आफ्नै वेबसाइट छ भने त्यसलाई पनि समय दिनुहुन्छ होला । इन्टरनेट सम्बद्ध काम नै नहुनेहरूले पनि आजभोलि दैनिक विश्व घटना, सूचना तथा समाचार थाहा पाउन सञ्चारमाध्यमका वेबसाइट खोल्ने गर्छन् । विश्वका ५६ दशमलव १ […]

READ MOREREAD MORE

आगामी आर्थिक वर्ष २०७६/७७ मा कुन प्रदेशलाई कति बजेट ट्याइएको छ ?आगामी आर्थिक वर्ष २०७६/७७ मा कुन प्रदेशलाई कति बजेट ट्याइएको छ ?

केन्द्रबाट प्रदेशमा जाने बजेट शीर्षक आव २०७५/७६ आव २०७६/७७ वृद्धिदर (%)मा वित्तीय समानीकरण ५० अर्ब २९ करोड ५५ अर्ब ३० करोड ९.०९ सशर्त अनुदान ६३ अर्ब १३ करोड ४४ अर्ब ५५ करोड –४१.७० समपुरक अनुदान ५ अर्ब ५ अर्ब – विशेष अनुदान ५ अर्ब ५ अर्ब – राजस्व बाँडफाँट ५७ अर्ब १२ करोड ६५ अर्ब […]

READ MOREREAD MORE

अब तपाइको सवारी साधनको सडक कर कति बुझाउनु पर्छ ?अब तपाइको सवारी साधनको सडक कर कति बुझाउनु पर्छ ?

नेपाल सरकारले यस आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधनमा कारमा मूल्यको ७ देखि १० % र मोटरसाइकलमा १५ हजार देखि २ लाख रुपैयाँसम्म सडक निर्माण दस्तुर कायम गरेको छ ।

READ MOREREAD MORE

कार्डबाट खरिद गरेमा भ्याटको १० % रकम उपभोक्ताको बैंक खातामा स्वतः जम्मा हुनेकार्डबाट खरिद गरेमा भ्याटको १० % रकम उपभोक्ताको बैंक खातामा स्वतः जम्मा हुने

हरेक मानिस दैनिकजसो सानोठूलो किनमेल गरिरहकै हुन्छन् । अहिले कसैको कल्पनामा पनि छैन कि किनमेलमा खर्चिएको रकमको कुनै अंश फर्किएर आउँछ । तर, आगामी साउनपछि सरकारले किनमेलमा उपभोक्ताले खर्चिएको रकमको निश्चित प्रतिशत फिर्ता हुने व्यवस्था गर्दैछ । यसमा एउटा शर्त छ, उपभोक्ताले पसलमा रकमबाट हैन, कार्ड वा विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ । वस्तु […]

READ MOREREAD MORE

आर्थिक वर्ष २०७६।७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत बजेट विवरणआर्थिक वर्ष २०७६।७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत बजेट विवरण

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्‍जली अर्पण […]

READ MOREREAD MORE

कर छुटको सीमा बढ्यो, सेयरमा लाग्ने कर पनि घट्योकर छुटको सीमा बढ्यो, सेयरमा लाग्ने कर पनि घट्यो

काठमाडौं : सरकारले कर छुटको सीमा हेरफेर गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधयेक २०७६ मार्फत करदातालाई दिइने गरेको कर छुटको सीमा पनि बढाएका हुन्। दुई वर्षयता जस्ताकोत्यस्तै राखिएको कर छुटको सीमामा हेरफेर गरिएको हो। यसअनुसार अब व्यक्तिका हकमा वार्षिक ४ लाख रुपैयाँ आयकर छुट हुनेछ। यस्तै दम्पतीको हकमा आयकर छुटको सीमा ४ लाखबाट बढाएर साढे ४ […]

READ MOREREAD MORE