Current Macroeconomic and Financial Situation of Nepal




(Based on Five Month’s Data Ending Mid-December, 2020/21)

Major Highlights
 Inflation remained 2.93 percent on y-o-y basis.
 Imports decreased 9.6 percent and exports increased 5.1 percent.
 Remittances increased 10.9 percent in NPR terms and 6.4 percent in USD terms.
 Balance of Payments remained at a surplus of Rs.106.48 billion.
 Gross foreign exchange reserves stood at USD 12.54 billion.
 Federal Government spending amounted to Rs.306.66 billion and revenue collection Rs.301.23 billion.
 Broad money (M2) expanded 7.4 percent. On y-o-y basis, M2 expanded 22.5 percent.
 Deposits at BFIs increased 6.5 percent and claims on private sector increased 7.9 percent.
On y-o-y basis, deposits increased 21.6 percent and claims on private sector 13.1 percent.

Current Macroeconomic and Financial Situation of Nepal (with full text – in English)

Current-Macroeconomic-and-Financial-Situation-English-Based-on-Five-Months-data-2020.21

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित)

प्रमुख झलक
 वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ ।
 आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु.३०६ अर्ब ६६ करोड र राजस्व परिचालन रु.३०१ अर्ब २३ करोड छ ।
 विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-2020.21

Leave a Reply

Your email address will not be published. Required fields are marked *