(Based on Five Month’s Data Ending Mid-December, 2020/21)
Major Highlights
Inflation remained 2.93 percent on y-o-y basis.
Imports decreased 9.6 percent and exports increased 5.1 percent.
Remittances increased 10.9 percent in NPR terms and 6.4 percent in USD terms.
Balance of Payments remained at a surplus of Rs.106.48 billion.
Gross foreign exchange reserves stood at USD 12.54 billion.
Federal Government spending amounted to Rs.306.66 billion and revenue collection Rs.301.23 billion.
Broad money (M2) expanded 7.4 percent. On y-o-y basis, M2 expanded 22.5 percent.
Deposits at BFIs increased 6.5 percent and claims on private sector increased 7.9 percent.
On y-o-y basis, deposits increased 21.6 percent and claims on private sector 13.1 percent.
Current Macroeconomic and Financial Situation of Nepal (with full text – in English)
Current-Macroeconomic-and-Financial-Situation-English-Based-on-Five-Months-data-2020.21देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित)
प्रमुख झलक
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ ।
आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु.३०६ अर्ब ६६ करोड र राजस्व परिचालन रु.३०१ अर्ब २३ करोड छ ।
विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ ।