नेपाल राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशीका जारी : बैंक–वित्तले कर्जा अवधिभर व्याज बढाउन नपाउने



नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशीका जारी गरेको छ । यो निर्देशीकापछि बैंकवित्तले कर्जा अवधिभर व्यबजदर एउटै कायम गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । न्यूनतम पुँजी कोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक लगाएको छ । कल खाताको ब्याजदर घटाएको छ । बचत खाताको ब्याजदरसँग टाइअप हुँदै आएको कल खाताको ब्याजदरको सम्बन्धमा राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । हेर्नुहोस् नयाँ निर्देशीकाको पूर्ण विवरण:

UNified-directives-2076-amendment

Leave a Reply

Your email address will not be published. Required fields are marked *