News
Financial Notices  

काठमाडौँमा जग्गाको मूल्याङ्कन न्यूनतम प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म (हेर्नुहोस् कुन क्षेत्रको मूल्य कति ?)

काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको हो । जसमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ ।
हेनुहोस् यस्तो छ काठमामाडौंमा जग्गाको मूल्य:

Live Updates Covid-19 Cases