News
Financial Notices  

धितोपत्र बोर्डले तयार गर्याे बुक विल्डिङ्ग निर्देशिकाको मस्यौदा (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेकाे छ । 

नेपाल धितोपत्र बोर्डलेसंलग्न बमोजिमको बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको व्यहोरा जानकारी गराउँदै सम्बन्धित सबै सरोकारवालाहरुलाई यस निर्देशिकाका सम्बन्धमा राय सुझाव भएमा असार १४ गतेभित्र बोर्डको इमेल [email protected] मा पठाइसक्नुपर्ने बोर्डले जनाएकाे छ ।

बोर्डले सार्वजनिक गरेकाे बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा यस प्रकारकाे छ :

Book-Building

Live Updates Covid-19 Cases