तपाईंको प्रदेश र स्थानीय तहमा कति बजेट आयो ?…
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सात प्रदेशका लागि रू.९९ अर्ब ८७ करोड ३७ लाख विनियोजन गरेको छ।
प्रदेश र स्थानीय तहका लागि सरकारले रू.३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ । प्रदेश नं. १ ले रू.१५ अर्ब ११ करोड ३८ लाख, प्रदेश नं. २ ले रू.१३ अर्ब ४० करोड ५९ लाख, वाग्मती प्रदेशले रू. १४ अर्ब ८६ करोड ९८ लाख, गण्डकी प्रदेशले रू.१३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश नं. ५ ले रू. १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले रू.१४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले रू.१४ अर्ब २१ करोड ८२ लाख पाएका छन् ।
हेर्नुहोस् कुन कुन प्रदेश र स्थानीय तहहरुमा कती कती बजेट विनियोजन गरियो ।
अन्तर-सरकारी-वित्तिय-हस्तान्तरण-प्रदेश-र-स्थानीय-तह_Finanical_Notices