News
Financial Notices  

१६ खर्ब ९५ अर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव (पूर्णपाठ सहित)

काठमाडौं । कोभिड–१९ का प्रभाव न्यूनिकरणको लागि अर्थतन्त्रलाई गतिशिल बनाउन समितिले विस्तारकारी बजेट आवश्यक भएको भन्दै १६ खर्ब ९५ अर्बको बजेट ल्याउन सुझाएको छ । सरकारले चालु आ.व. का लागि बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको छ । कोरोना महामारी सुरु हुनु अगावै स्रोत समितिले करिब १७ खर्बको सिलिङ निर्धारण गरेको थियो । समितिले करको दरमा कुनै हेरफेर नगरी १० खर्ब राजस्व परिचालनको लक्ष्य लिन समेत अर्थमन्त्री खतिवडालाई सुझाब दिएको छ ।

पूर्णपाठ

Pre-budget-report-2077-financialnotices

Live Updates Covid-19 Cases