Current Macroeconomic and Financial Situation of Nepal



(Based on Three Month’s Data Ending Mid-October, 2020/21)

Major Highlights

  • Inflation remained 3.79 percent on y-o-y basis.
  • Imports decreased 12.7 percent and exports increased 14.3 percent.
  • Remittances increased 12.6 percent in NPR terms and 7.6 percent in USD terms.
  • Balance of Payments remained at a surplus of Rs.101.09 billion.
  • Gross foreign exchange reserves stood at USD 12.55 billion.
  • Federal Government spending amounted to Rs.176.99 billion and revenue collection Rs.172.36
    billion.
  • Broad money (M2) expanded 5.6 percent. On y-o-y basis, M2 expanded 20.9 percent.
  • Deposits at BFIs increased 4.9 percent and claims on private sector increased 4.2 percent.
    However, on y-o-y basis, deposits increased 20.9 percent and claims on private sector 12.4
    percent.

Current Macroeconomic and Financial Situation of Nepal (with full text – in English)

Current-Macroeconomic-and-Financial-Situation-English_Based-on_Three_Months_data_2020.21

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको तथ्याङ्कमा आधारित)

प्रमुख झलक
– वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७९ प्रतिशत छ ।
– आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको छ ।
– शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा छ ।
– कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको छ ।
– संघीय सरकारको खर्च रु.१७६ अर्ब ९९ करोड र राजस्व परिचालन रु.१७२ अर्ब ३६ करोड छ ।
– विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको छ ।
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ४.२ प्रतिशतले बढेको छ । वार्षिक
विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.४ प्रतिशत छ

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थीति (पूर्ण पाठ सहित– नेपालीमा)

Current-Macroeconomic-and-Financial-Situation-Nepali_Based-on_Three_Months_data_2020.21

Leave a Reply

Your email address will not be published. Required fields are marked *