Menu

के आयो आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ?

0 Comments


काठमाडौँ —  बुधबार गभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा लिइएको ऋणको ब्याजदर ६ महीनाको लाइबर दरमा थप ४ प्रतिशतभित्र हुनसक्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । अहिलेको व्यवस्थामा यस्तो ऋणको ब्याजदर ६ महिनाको लाइबर दरमा थप ३ प्रतिशतभित्र हुनुपर्ने प्रावधान छ । 

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको पूर्णपाठका लागि हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Tags: , , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *