Menu

लिखित परिक्षाको लागि भवन कायम गरिएको सूचना– सुर्खेत – RBB

0 Comments


लोक सेवा आयोग
सुर्खेत कार्यालय, वीरेन्द्रनगर

सूचना नं. १८४/०७५–०७६, मितिः २०७६/०२/२७
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक स्तरका विभिन्न पदहरुको परिक्षा भवन कायम गरिएको सूचना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दहायको विज्ञापन नं। र पदहरुको लिखित परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *