Menu
01

Mar
2019

नेपालमै पहिलो पटक वित्तीय साक्षरतामुलक Mobile App सार्वजनिक

ICT Magazine : नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको छ ।काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक कर्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामडी सिवाकोटीबाट फाइनान्सीयल नोटिसेस मोबाईल एप्स को सार्वजनिक गरे ।

READ MORE